Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०३:५५:४४    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
DEVELOPMENT & RECONSTRUCTION
  • Home
  • News
  • नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन
64x64
शुक्रवार, माघ २, २०७७ News Missile

काठमाडौ । दैवी विपत्तिको बेला नेपाली सेनाले गर्दै आएको खोज तथा उद्धारका कला सार्वजनिक रूपमा प्रदर्शन गरेको छ।

भूकम्प दिवस अन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको आदेशमा नेपाली सेना कालिजङ्ग गणले धुञ्चेको खुला मञ्चमा घर भत्केर थिचिएका र असहज स्थानमा घाइते वा बिचलित भएका व्यक्तिलाई गरिने उद्धारको कला प्रस्तुत गरेको हो।

नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरूपमा गर्ने खोज उद्धारका तौर तरिकाको बारेमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ सुरक्षा निकायमार्फत भूकम्प दिवसका अवसर पारेर सार्वजनिकस्थलमा पहिलो पटक कला प्रस्तुत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

सर्वप्रथम आकस्मिकरूपमा बिपद् परेका व्यक्तिलाई खोजउद्धार गरी अस्पताल पठाउने, दोश्रोमा चौपाया खोज्ने र तेस्रोमा पुरिएका धनमाल खोजतलास गरी नेपाल प्रहरीमार्फत स्थानीय जनप्रतिनिधिको रोहवरमा घाइतेका आफन्तजनलाई बुझाउने कलाको प्रर्दशन भएको हो।

असहज ठाउँका घाइते व्यक्तिलाई डोरी एवं घरमा पुरिएका व्यक्तिलाई औजार सामग्रीको सहायताले बाहिर निकाली उपचारमा पठाइएको कलासमेत सर्वसाधारण माझ नेपाली सेनाले प्रस्तुत गरेको कार्यक्रमका सहभागिले बताएका छन्।

बिपद् परेका व्यक्तिलाई गरिने उद्धारको नमुना देखाई आम नागरिकको मनोवल उच्चपार्ने कार्यमा नेपाली सेनाले गरेको कला प्रर्दशनबाट खोज तथा उद्धारमा जुट्न स्थानीय वासिन्दासमेतलाई चेतनाको अभिवृद्विमा मद्दत पुगेको स्थानीय समाजसेवी सोनाम साङ्मो तामाङले जानकारी दिए।

भूकम्प दिवस अन्तर्गत जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र रेडक्रस रसुवा शाखाको सहयोगमा प्रभातफेरीका कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित मिति: शुक्रवार, माघ २, २०७७, १०:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने
चीन र भारतलाई जोड्ने तमोर कोरिडोर
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
64x64
बिहिवार, माघ ८, २०७७ News Missile
इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफू राजदूतका रूपमा इजरायल पुगेदेखि नै त्यहाँको श्रम बजार नेपालीका ... पुरा पढ्नुहोस्
DEVELOPMENT & RECONSTRUCTION
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त
64x64
बिहिवार, माघ ८, २०७७ News Missile
सशस्त्र द्धन्दका कारण प्रहरीको नैतिक आत्मबल निकै गिराइदिएको र त्यो अहिलेसम्म पनि पूर्ण रुपमा उठन नसकेकाले त्यसलाई कसरी ... पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP