Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ ०८:५७:०७    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
BANK & FINANCE
  • Home
  • News
  • इतिहासकै उच्चबिन्दुमा शेयर बजार
इतिहासकै उच्चबिन्दुमा शेयर बजार
64x64
मगलवार, पुष २८, २०७७ News Missile

काठमाडौ । धितोपत्र बजारमा हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ।

नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यस्तै बजार पूँजीकरण पनि साढे ३० खर्बको हाराहारीमा पुगेको छ भने नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर २ हजार २६७.७३ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ। कूल २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भएका छन्।

नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि पछि आज कूल बजार पूँजीकरण ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ। मुलुकको कूल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकार करिब-करिब उस्तै हुने क्रममा पुगेको छ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ। व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९.९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ।

कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ। सो कम्पनीको २९ करोड ६ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहेका छन्।

प्रभु बैंक १६ करोड ८ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक १४ करोड १ लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० करोड ३ लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहेका छन् भने कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ।

यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएका छैनन्। कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाएका छन्।

यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २.२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाएका छन्।


प्रकाशित मिति: मगलवार, पुष २८, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
दोहोरो अंकले नेप्सेमा नयाँ उचाइ
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
BANK & FINANCE
शनिबारका दिन राजस्व काउण्टर खुला गर्न राष्ट्र बैंककाे निर्देशन अबदेखि अन्तर बैंक एटीएममा बैंक शुल्क लाग्ने
64x64
बिहिवार, पुष २३, २०७७ News Missile
पुरा पढ्नुहोस्
BANK & FINANCE
थुलुङदुधकोशी र लक्ष्मी बैंकबिच सहुलियतपूर्ण कर्जा समझ्दारी-पत्रमा हस्ताक्षर
64x64
मगलवार, पुष २१, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP