Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०३:००:२१    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
BANK & FINANCE
  • Home
  • News
  • महालक्ष्मी लाइफ इन्स्योरेन्स बीमा अभिकर्ता संघको उपाध्यक्षमा शिवराज पोखरेल निर्वाचित
महालक्ष्मी लाइफ इन्स्योरेन्स बीमा अभिकर्ता संघको उपाध्यक्षमा शिवराज पोखरेल निर्वाचित
महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रथम अधिवेशन सम्पन्न
64x64
सोमवार, माघ १२, २०७७ News Missile

काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स पेशागत बीमा अभिकर्ता संघ नेपालको प्रथम अधिबेशन काठमाडौंमा सम्पन्न भएको छ।

काठमाडौकाे ज्ञानेश्वरमा आयोजना गरिएको प्रथम अधिबेशनले महालक्ष्मी लाइफ इन्स्योरेन्स बीमा अभिकर्ता संघको उपाध्यक्षमा शिवराज पोखरेललाई निर्वाचित गरेको हो।

उपाध्यक्षमा निर्वाचित पोखरेल उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष, राइजिंग सन लायन्स क्लव अफ काठमाडौका अध्यक्ष, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर र हाइ किसान एग्रोटेक प्रा.लि.  का सञ्चालक हुन् भने अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रहेका छन् पोखरेल।

अधिवेशनले सूर्य भट्टराईकाे अध्यक्षता १९ सदस्यीय कार्यसमिति चयन गरेका छन् जसमा उपाध्यक्षमा युबराज बास्तोला र शिवराज पाखरेल, सचिवमा रश्मि निरौला, सह-सचिवमा पुजा पाण्डे र कोषाध्यक्ष सोस्तिराज ओली निर्वाचित भएका छन्।

त्यस्तैगरी केन्द्रिय सदस्यहरुमा निषिप अधिकारी, लक्ष्मण मरासिनी, दिपक खनाल, महेन्द्र थापा, हस्त बहादुर बिक, टिकामाया पाख्रिन, उमेश्वर महतो र डिआर पोखरेल निर्वाचित भएका छन् भने थप सदस्यहरु मनोनित हुन बाँकी नै रहेको छ।

अधिबेशनमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उपकार्यकारी प्रमुख कमल पन्थी, पेशागत अभिकर्ता महास‌ंघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारी, महालक्ष्मी लाइफका राम प्रसाद भुसाल, महालक्ष्मी लाइफ इन्स्योरेन्स किर्तीपुर शाखा प्रमुख रामप्रसाद पौडेल र नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता संघका अध्यक्ष राजेन्द्र अमात्यले पेशागत बिमा अभिकर्ता र संघका विषयमाथि प्रष्ट पार्दै नव निर्वाचित प्रतिनीधिहरुलाई  बधाई तथा शुभकामना ज्ञापन गरेका  थिए। 

उक्त अधिबेशनबाट उपाध्यक्षमा निर्वाचित शिवराज पोखरेलले आफूलाई यस्तो गरिमामय पद समाल्न जिम्मेवारी प्रदान गरेकाेप्रति सबैमा कृतज्ञता प्रकट गर्दे नवनिर्बाचित कर्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।


प्रकाशित मिति: सोमवार, माघ १२, २०७७, ०९:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
महालक्ष्मी लाइफ इन्स्योरेन्सको अर्धबार्षिक सम्मेलन सम्पन्न
माउण्ट केटू आरोहण समूहलाई महालक्ष्मी विकास बैंकद्वारा सम्मान
दोहोरो अंकले नेप्सेमा नयाँ उचाइ
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन
BANK & FINANCE
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो
64x64
सोमवार, माघ ५, २०७७ News Missile
पुरा पढ्नुहोस्
BANK & FINANCE
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
64x64
आइतवार, माघ ४, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP