Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०८:०७:४३    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
EDUCATION & LITERATURE
  • Home
  • News
  • वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तक बिमोचन
वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तक बिमोचन
64x64
शनिवार, पुष २५, २०७७ News Missile

काठमाडाै । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ नामक पुस्तककाे विमाेचन भएको छ।

ऐतिहासिक उदयपुर जिल्लाको समग्र रुपमा गहन इतिहास बोकेको पुस्तक शताब्दिपुरुष तथा इतिहासविद् सत्यमोहन जोशीले विमाेचन गरेकाे हो।

‘उदयपुरको इतिहास’ पुस्तकलाई इतिहासविद् जोशीले ललितपुरकाे बखुम्बहाल मंगलबजारस्थित एक कार्यक्रमकाविच सत्यमोहन जोशी लोकसाहित्य भवनमा लोकार्पण गरिएको थियो।

लामो समयसम्मकाे अध्ययन, खोज र संस्लेशण प्रष्ट झल्किएकाले यो नेपालकै इतिहासमा दर्ज हुने कार्यक्रममा सहभागी हुनेहरुको भनाई छ।

त्रिभुवन विश्वविद्यालयका इतिहास विभाग प्रमुख प्राध्यापक डा. राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्काे अध्याय थपिएको प्रष्ट पार्दै उनले बरिष्ठ पत्रकार चेम्जोङ अब इतिहासकार पनि भएको बताएका थिए।

प्राध्यापक पोखरेलले पुस्तकको समिक्षात्मक टिप्पणी गरेका थिए भने सिंगो पुस्तकको समिक्षा गर्दै प्राध्यापक डा. बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा ऐतिहासिक सामग्रीहरुकासाथ इतिहास् प्रस्तुत गरिएको जानकारी दिएका थिए।

प्राध्यापक मिश्रका अनुसार ‘उदयपुरको इतिहास’ पुस्तकमा नेपालको इतिहासमा मानव सभ्यता, ऐतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको छ।

उक्त पुस्तकमा किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएको छ भने त्रियुगा सभ्यताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य पस्किएको दाबी गर्दै इतिहास अध्ययनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उनको भनाई रहेको थियो।

पुस्तकका लागि चेम्जोङले २२ वर्ष लामो समय अध्ययनमा समय खर्चेको कार्यक्रममा जानकारी दिएका थिए। पुस्तक प्रकाशनको क्रममा पत्रकार एवम् इतिहासकार चेम्जोङले उदयपुरको कुनाकुना, कन्दराहरु चाहारेका थिए।

पत्रकार एवम् इतिहासकार चेम्जोङले विमोचन समारोहमा बोल्दै आफ्नो बुबाले दिएको पुरानो ऐतिहासिक सिक्काबाट प्रेरित भई पुस्तक लेखनतर्फ लागेको बताएका थिए।

पत्रकार एवम् इतिहासकार चेम्जोङले सदा इतिहासको विद्यार्थीको रुपमा गहन अध्यायन र खोजकासाथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

 


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०८:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
कोरियामा विदेशी विद्यार्थीलाई इ-९ भिसा उपलब्ध गराउने तयारी
माघदेखि उपत्यकाका विद्यालय खुल्ने
देउराली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा
EDUCATION & LITERATURE
एसईईको आवेदन फारम परीक्षा बोर्डले खुलायाे
64x64
बुधवार, पुष १५, २०७७ News Missile
२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेका विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र ... पुरा पढ्नुहोस्
EDUCATION & LITERATURE
ओखरभञ्ज्याङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा
64x64
बुधवार, पुष ८, २०७७ News Missile
वल्ड नेवा अर्गनाइजेशन र वल्ड नेवा मिशा कवः को आयोजना तथा योङ पिकासोको समन्वय र सहयात्रा संस्थाको सहकार्यमा... पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP