Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
बुधबार, वैशाख ८, २०७८ ११:००:४९    Wednesday, 21 April, 2021
  •  
  • EN
  • E-Paper
  बुधबार, वैशाख ८, २०७८ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
Mitsubishi
MUSIC & SONGS
  • Home
  • News
  • मन परेको मायाले... म्यूजिकभिडियो सार्बजनिक
मन परेको मायाले... म्यूजिकभिडियो सार्बजनिक
64x64
सोमबार, पुस २०, २०७७ News Missile
मन परेको मायाले... म्यूजिकभिडियो सार्बजनिक

काठमाडौं । डिलाइटेड नेपालले नयाँ सांगीतिक कोशेली श्वरुप ‘मन परेको मायाले...’ नामक गीतको म्यूजिक भिडियो बजारमा ल्याएको छ।

पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बुले गाएको हालसम्मका गीतभन्दा यो गीत फरक शैलीको रहेको छ।

डिलाइटेड नेपाल युट्युव च्यानलमार्फत रिलिज गरिएकाे यस गीतलाई लोकप्रिय गायिका एलिना चौहानले पनि गायिकी छिन् । यस गीतमा अभिनय पनि गायक गायिका रुवयम्कै रहेको छ। 

‘मन परेको मायाले...’ लगायत कैयाैं गीत रचनामा चर्चाको शिखरमा रहेका गीतकार डीपी दाहाल परिश्रमी अत्यन्त मर्मस्पर्शी शब्दहरु गीतमा रहेका छन्।

गीतकार परिश्रमीले बिगतमा चर्चित संगीतकार शम्भुजीत बास्कोटाको संगीतमा तिर्सना एल्बम..., दिपक शर्माको संगीतमा रसिलो...., लक्ष्मण शेषको संगीतमा संसार जितेर..., पुरुषोतम सुबेदीको संगीतमा मायाको घरबार, मनोहर सुनामको संगीतमा मायाको क्या राम्रो आंखा..., राजेश कैदीको संगीतमा म रोएको पल..., लाल बहादुर सुब्बाको संगीतमा झरेको जीवन..., जस्ता धेरै श्रृजनाहरु बजारमा ल्याईसकेका छन्।

यस ‘मन परेको मायाले...’ बोलको गीतले मानवीय यथार्थ जीवनका बास्तबिकताहरु बोलेको छ भने मनछुने शब्दहरुले भरिएको गीतमा गहकिला शब्दहरु छन्।

मन परेको मायाले घरबार गर्यो
आफ्नो भने मुटुमा घाउचोट पार्यो

मनभित्रका सपना गोडेर गोडेर
उज्यालो त गैगयो छोडेर छोडेर

स‌ंगीतकार लाल बहादुर सुब्बाको संगीत रहेको यस गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका छन्। ह्वाइट मिडियाको निर्माण संयोजनमा तयार भएको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन्।

यसैगीत भित्रको एउटा अन्तरा यस्तो रहेको छ...

छुरा रोप्नु सपना नरोप्नु
धोकै दिनु, धोकामा नराख्नु

मायाप्रीतिमा रमाएर पछि बिछोड भएकाहरुलाई गीतले मनभित्रदेखि नै छुने कोशिश गरेको छ।

 


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७, ११:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मायामा धेरै धेरै बाँचिसकेँ ... गीतभिडियो अमेरिकाबाटै रिलिज
मायामा धेरै धेरै बाँचिसकेँ ... गीतभिडियो अमेरिकाबाटै रिलिज
मखमली नायिका शुभेच्छा थापालाई हिमालयन इन्टरनेशनल अवार्ड २०२१
मखमली नायिका शुभेच्छा थापालाई हिमालयन इन्टरनेशनल अवार्ड २०२१
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित
गायिका सत्यकला राईको आवाजमा 'पीरतीले मलाई बाँध्यो...' गीतभिडियो सार्बजनिक
गायिका सत्यकला राईको आवाजमा 'पीरतीले मलाई बाँध्यो...' गीतभिडियो सार्बजनिक
MUSIC & SONGS
मायामा धेरै धेरै बाँचिसकेँ ... गीतभिडियो अमेरिकाबाटै रिलिज
64x64
सोमबार, चैत २, २०७७ News Missile
मायामा धेरै धेरै बाँचिसकेँ ... गीतभिडियो अमेरिकाबाटै रिलिज
अमेरिकाको अष्टिन टेक्सासमा छायाँङ्कन गरिएको “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियोमा सुबेचन श्रेष्ठ र सेलिका सुनारको बुलन्दी फिचरिङ्ग... पुरा पढ्नुहोस्
MUSIC & SONGS
मखमली नायिका शुभेच्छा थापालाई हिमालयन इन्टरनेशनल अवार्ड २०२१
64x64
सोमबार, माघ १२, २०७७ News Missile
मखमली नायिका शुभेच्छा थापालाई हिमालयन इन्टरनेशनल अवार्ड २०२१
आधा दर्जनभन्दा बढी चलचित्रको सह-निर्देशनमा कार्य गरिसकेकी असाधारण प्रतिभाकी ज्वलन्त उदाहरण नायिका थापाको असली... पुरा पढ्नुहोस्
MUSIC & SONGS
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित
64x64
सोमबार, माघ १२, २०७७ News Missile
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित
गायिका तामाङले गाएका गीतहरु : फूल भनौ जिन्दगी लाई..., तिम्रो एउटा झुटले..., मुुटु जली खरानी भो..., एक्लो भए म..., .... पुरा पढ्नुहोस्
MUSIC & SONGS
गायिका सत्यकला राईको आवाजमा 'पीरतीले मलाई बाँध्यो...' गीतभिडियो सार्बजनिक
64x64
शुक्रबार, पुस १७, २०७७ News Missile
गायिका सत्यकला राईको आवाजमा 'पीरतीले मलाई बाँध्यो...' गीतभिडियो सार्बजनिक
सार्बजनिक गरिएको 'पीरतीले मलाई बाँध्यो...' गीतभिडियोमा चर्चित गायक तथा वरिष्ठ संगीतकार शम्भू राईले संगीत भरेका छन् भने स्रद्धा... पुरा पढ्नुहोस्
LATEST NEWS
पनौती १२ वर्षे मकर मेला पनौती १२ वर्षे मकर मेला शुक्रबार, वैशाख ३, २०७८
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
WORLD
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन News Missile
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि News Missile
विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त News Missile
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ सोमबार, चैत २३, २०७७
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ :  प्रधानमन्त्री
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री बिहीबार, चैत १२, २०७७
SPORTS
मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण बिहीबार, फागुन २०, २०७७
क्यान र काठमाडौँ  महानगरपालिकाबीच सम्झौता क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता मंगलबार, माघ २०, २०७७
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी बिहीबार, माघ ८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • BUSINESS
  • SOCIAL
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP