Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०३:३९:१९    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
MUSIC & SONGS
  • Home
  • News
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित
64x64
सोमवार, माघ १२, २०७७ News Missile

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित भएका छन्।

प्रतिष्ठानको केन्द्रिय कार्यालय काठमाडौको २०औ वार्षिक साधारण सभाकाे विशेष अवसर चर्चित गायिका तामाङलाई मानार्थ सदस्यताका् प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको हो।

कलिलो उमेरमै चर्चित गायिका बन्न सफल गायिका पुर्णिमा तामाङले झण्डै ४ सयभन्दा बढी गीत गाईसकेकी छिन् भने उनले गाएका हरेक गीतहरु करोड भ्युज सहित युटुबको टपटेनभित्र परेका छन्।

गायिका तामाङले गाएका गीतहरु : फूल भनौ जिन्दगीलाई..., तिम्रो एउटा झुटले..., मुुटु जली खरानी भो..., एक्लो भए म..., तिमी बिन पागल भाछु..., तिम्रो मनमा... जस्ता दर्जनौ मन मुटु छुने गीतहरु स्रोतादर्शकहरुमाझ सुपरहिट बनेका छन्।

चर्चित गायिका तामाङलाई यतिखेर गीत गाउन भ्याई नभ्याई छन भने बिभिन्न संघ संस्थाबाट उत्तिकै जसो दैनिक सम्मानित भइरहेकी छिन् भने आफूले गाएका गीतहरु चर्चित भएपश्चात गायिका तामाङ्ग हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा गइ दर्शक श्रोताहरुमाझ आफनो प्रत्यक्ष प्रस्तुती दिईसकेकी छिन्।

गायिका तामाङले स्वदेश तथा विदेशमा गरी आधा दर्जन भन्दा बढी उत्कृष्ट गायिका बिधाबाट अवार्ड प्राप्त गरिसकेकी भने  उनी दिनानुदिन बिभिन्न संघ संस्थाबाट सम्मानित हुँदै आएकी छिन् ।

बुवा रामचन्द्र तामाङ र आमा कान्छीमाया तामाङकी कान्छी छोरीको रुपमा बिक्रम संवत २०५४ साल असोज २९ गते धादिङ्ग जिल्ला साविककाे बैरेनी गाविस हाल गल्छी गाउँपालिका वडा नं ७ मा जन्मिएकी थिइन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट सम्मानित भए पश्चात गायिका तामाङले अफूमाथि गीतसंगीत क्षेत्रमा अग्रसर हुन अझ थप उर्जा मिलेको र गीतसंगीत क्षेत्रलाई नै निरन्तर दिई अघि बढिरहने वचन बद्धता ब्यक्त गरेकी छन्।

कार्यक्रम समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा, वरिष्ठ गायक तथा गायिकाहरु, लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्षहरु लगायत थुप्रै वरिष्ठ कलाकारहरुको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: सोमवार, माघ १२, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
मखमली नायिका शुभेच्छा थापालाई हिमालयन इन्टरनेशनल अवार्ड २०२१
मन परेको मायाले... म्यूजिकभिडियो सार्बजनिक
गायिका सत्यकला राईको आवाजमा 'पीरतीले मलाई बाँध्यो...' गीतभिडियो सार्बजनिक
THE STRINGS पहिलो सिजनको ऐतिहासिक विजयी बनिन् शिवना श्रेष्ठ
MUSIC & SONGS
डिशहोम The Strings Show को फाइनल प्रतियोगिता हुँदै
64x64
बिहिवार, मंसिर ११, २०७७ News Missile
पुरा पढ्नुहोस्
MUSIC & SONGS
अश्मी रिसालको आशिषै आशिषले भरिएको “देउसिरे” गीतभिडियो सार्बजनिक
64x64
शनिवार, कार्तिक २२, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP