Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ ०९:५५:१२    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
HEALTH
  • Home
  • News
  • रक्तदान एवम् परिचयात्मक वनभोज कार्यक्रमको आयोजना
रक्तदान एवम् परिचयात्मक वनभोज कार्यक्रमको आयोजना
64x64
आइतवार, पुष २६, २०७७ News Missile

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले चोभारस्थित मञ्जुश्रीडाँडामा एक सन्देशमूलक रक्तदान एवं परिचयात्मक वनभोज कार्यक्रमको आयोजना गरी मनाएको छ।

विगतदेखि हालसम्म बिभिन्न संघ संस्थाहरू साथै अन्य विभिन्न समूहबाट पनि वनभोज कार्यक्रम गर्दै आइरहेको थियोे र छ पनि। तर यो बनभोज कार्यक्रम भने विल्कुलै फरक ढंगबाट मनाइएको थियो ताकि समाजले केही नयाँ सन्देश पाओस् भन्नाका खातिर यस किसिमको बनभोज कार्यक्रमको आयोजना गरिएको हो।

कोरोनाभाईरस कोभिड-१९ को महामारी र लकडाउनू पूर्णरूपले नखोलिएको बिद्यमान् परिस्थितिका बाबजुद पनि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा यो एक बिशेष बनभोज तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान एवं परिचयात्मक वनभोज कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज १९, २०, २३ र २४ वडा नगरसमितिद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार र किर्तिपुर महानगरीय प्रहरीबृत प्रमुख रुकेश तण्डुकारका साथै बागमती प्रदेश सभासद् राजेश शाक्यको बिशेष आतित्थ्यता रहेको थियो।

कार्यक्रमस्थलमा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा उपस्थित सदस्य आमन्त्रित पाहुना लगायत अन्य सहभागीहरूलाई खादा लगाई सम्मान प्रदान गरिएको थियो।

संयुक्तरूपमा आयोजित सो कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगरसमितिका कोषाध्यक्ष ओमकृष्ण रञ्जितकारलाई रक्त संकलन थैलि प्रदान गरि शुभारम्भ गरिएको थियोे।

रक्तदान एवं परिचयात्मक वनभोज कार्यक्रमस्थलमा नेपाल स्वयंसेवी रक्तदाता समाज १९ वडा नगरसमितिका अध्यक्ष बिनोद खड्गीले कुनैपनि मादक पदार्थ मध्यपान बिहीन उक्त वनभोज कार्यक्रम गरेर मानव सेवा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु नै कार्यक्रम मूल उद्देश्य रहेको बताएको थिए।

कार्यक्रमस्थलमा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरसमिति ललितपुरकोतर्फबाट प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई ७५ हजारसम्मको जीवन बिमा र संस्थाको कोषमा ३५ हजार जम्मा गर्ने जानकारी नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरसमिति ललितपुरका अध्यक्ष बिजयकुमार महर्जनले घोषणा गरेका थिए।

यसरी प्रमुख अतिथि तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यप्रति समर्पणकासाथ घोषणा गरिएको उक्त जीवन बीमा रकमलाई सोही नगरसमिति अन्तर्गतका आवश्यक र योग्य समाजसेवी व्यक्तिलाई प्रदान गर्न अनुरोध गर्दै उक्त कार्यको लागि प्रमुख अतिथि कर्माचार्यले धन्यवाद व्यक्त गरेका थिए।

रक्तदान कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागीहरू सबैलाई मायाको चिनो प्रदान गरेका थिए।

उक्त कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगरसमितिका सचिव राजेश मानन्धरद्वारा सञ्चालित कार्यक्रमलाई थप आकर्षित बनाउँदै सांगीतिक माहोल समेत तयार पारिएको कार्यक्रमको संयोजन भने २० वडा नगरसमिति अध्यक्ष राम रञ्जितकारले गरेको थियोे।

नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोनाभाइरस कोभिड-१९ को परिस्थितिलाई जोखिमपूर्ण सामना गर्दै देशभरमा स्वयंसेवी तवरले रक्त व्यवस्थापनमा अहम् भूमिका निर्वाह गर्दै आइरहेका छन्।

 


प्रकाशित मिति: आइतवार, पुष २६, २०७७, ०७:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
माझी बस्तीमा स्वास्थ्य शिविर तथा राहत वितरण
निको हुनेको सङ्ख्या ९७.९ प्रतिशत पुग्यो
दन्तरोग विशेषज्ञ डा. घिमिरे : मुख स्वास्थ्य रहे अधिकांश रोगबाट बचिन्छ
गैरआवासीय नेपाली सङ्घद्वारा १० हजार श्रमिकलाई राहत र २ लाखको उद्धार
HEALTH
कोरोभाइरस रोगथाम विषयक जनचेतनामूलक अन्तर्क्रियात्मक कार्यक्रम
64x64
शनिवार, पुष २५, २०७७ Narayan Linkha Dewan
बालअधिकार प्रबद्र्धन तथा संरक्षण समितिको आयोजनामा र ललितपुर महानगरपालिका वडा-५ कार्यालयको सहयोगमा ... पुरा पढ्नुहोस्
HEALTH
महिला हिंसा तथा काेराेनाभाइरस सम्बन्धी जनचेतनामूलक अन्तर्क्रियात्मक कार्यक्रमको शुभारम्भ 
64x64
बुधवार, पुष २२, २०७७ Narayan Linkha Dewan
आयोजित जनचेतनामूलक अन्तर्क्रियात्मक कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष श्रेष्ठले महिला हिंसालाई रोक्न परिवारवाटै ... पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP