Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ १०:१७:४४    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
WORLD
  • Home
  • News
  • विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त
भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई खोप दिने
64x64
आइतवार, पुष १९, २०७७ News Missile

एजेन्सी

कोरोनाभाइरस (कोविड-१९) संक्रमणपछि विश्वभर ६ करोड मानिस संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर साढे ४ लाख मानिस कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै विश्वभर कोरोनामुक्त हुनेको संख्या ६ करोड नाघेको हो।
हालसम्म विश्वमा ८ करोड ४९ लाख मानिस कोरोना संक्रमित भएकोमा १६ लाख ४२ हजार मानिसको मृत्यु भइसकेको छन्।

सबैभन्दा धेरै अमेरिकामा २ करोड ९ लाख मानिस संक्रमित भएका छन् भने ३ लाख ५८ हजार मानिसको मृत्यु भइसकेको छ। यसैबीच, भारतले ३ करोड स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप दिने भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले पहिलो चरणमा फ्रण्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क खोप दिने जानकारी दिएको हो। उनले ट्वीट गर्दै पहिलो चरणमा सबैभन्दा अघिल्लो लाइनमा रहने १ करोड स्वास्थ्यकर्मी र २ करोड अन्य स्वास्थ्यकर्मीलाई खोप दिइने जानकारी दिएको छ।

मन्त्री डा. हर्षवर्धनले आगामी जुलाईसम्म वरियताअनुसार फ्रण्टलाइनमा कार्यरत २७ करोड जनालाई खोप दिने जानकारी दिएका छन्। 


प्रकाशित मिति: आइतवार, पुष १९, २०७७, ०१:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत शब्दको पहिलो पटक प्रयोग
विश्वमा १२ लाख ४२ हजारभन्दा बढीको कोरोना भाइरसबाट मृत्यु
विश्वमा दोस्रो चरणकाे कोरोना महामारी फैलिएसंगै नेपालीहरुमा थप संक्रमण
शक्तिशाली आँधीले लाखौँ मानिसकाे विचल्ली
WORLD
विश्वभर २ करोड १७ लाख ७० हजार बढी कोरोना संक्रमित
64x64
मगलवार, कार्तिक ११, २०७७ News Missile
रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड ... पुरा पढ्नुहोस्
WORLD
पूर्व राष्ट्रपति ओबामाको तर्क : ट्रम्पलाई राष्ट्रपति पदबाट विदा गर्नु पर्ने
64x64
बिहिवार, कार्तिक ६, २०७७ News Missile
फिलाडेल्फियामा लिंकन फाइनान्सियल फिल्ड बाहिर बोल्दै ओबामाले अमेरिका ८ महिनादेखि कोरोना विरुद्ध लडिरहेको भन्दै अब ट्रम्पले ... पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP