Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ १०:४१:१८    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
PROVINCIAL
  • Home
  • News
  • पुरुषोतम सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन
पुरुषोतम सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल आदिवासी जनजाति महासंघको ८औं महाधिवेशन सम्पन्न
64x64
मगलवार, पुष २८, २०७७ News Missile

काठमाडौ । नेपाल आदिवासी जनजाति महासंघ कतारको ८औं महाधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ।

उक्त महाधिवेशन महासंंघका अध्यक्ष शिव कुमार भुजेलको सभापतित्व, नेफिन केन्द्र नेपालका अध्यक्ष जगत बराम प्रमुखअतिथि तथा नेफिन केन्द्रका विदेश बिभाग प्रमुख गोबिन्द छन्त्यालको बिशेष आतित्थ्यतामा सम्पन्न भएको हो।

जूमभर्चुवल माध्यम मार्फत सम्पन्न कार्यक्रममा नेफिन कतारका प्रमुख सल्लाहकार देवराज राई, बिशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार बिलबहादुर गुरुङ, सुकबहादुर तामाङ साथै सल्लाहकार सदस्यहरु, एनआरएनए एनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, विदेश स्थित बिभिन्न देशका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्षहरुलाई पनि बिशेष आतित्थ्यता ग्रहण गराईएको थियो ।

महाधिवेशनस्थल कार्यक्रमका विशेष अतिथि नेफिन केन्द्रका विदेश बिभाग प्रमुख गोबिन्द छन्त्यालले अहिलेको बर्तमान अवस्थामा हामी आदिवासी जनजातिहरुले राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक क्षेत्रबाट सशक्त हुनुपर्ने, हरेक देशबिदेशमा रहेका आदिवासीहरु ऐक्यबद्ध भएर आगाडी बढ्नु पर्ने कुरामा जोड दिदै पुरानो कार्यसमितिका अध्यक्ष शिबकुमार भुजेलको नेतृत्वको कार्यकाललाई धन्यवाद ज्ञापन गर्दै नयाँ बन्ने निर्वाचित कार्यसमितिलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो।

त्यस्तैगरी नेफिन कतारका सल्लाहकार समितिकोतर्फबाट प्रमुख सल्लाहकार देवराज राई, एनआरएनए एनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, विदेशस्थित नेफिन युएईका अध्यक्ष महेश मोक्तान, बहराइन अध्यक्ष झहर थप्पोको थेबे, इजरायलका अध्यक्ष पेम्बा डोल्मा होल्मो, बेलायतका अध्यक्ष जंग सुनुवार, बेल्जियमका अध्यक्ष बाबुराजा लामा र नेफिन कतारमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए।

महाधिवेशनबाट पुरुषोतम सुनुवारको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष भाइकाजी गुरुङ, प्रथम उपाध्यक्ष रामकुमार मण्डल, द्वीतीय उपाध्यक्ष राजेन्द्र साम्याङ्खाम, महासचिव एकराज राई, उप महासचिव धिरेन तामाङ, सचिब युवराज भुजेल, कोषाध्यक्ष हरि महतो, सहकोषाध्यक्ष रविलाल ताजपुरिया, विभागीय सचिवहरुमा क्रमशः मिलन भुजेल, विवस मादेन लिम्बु, रामेश्वर मण्डल, आङमिङ्मार शेर्पा, ओम कृष्ण तयाजु, र घनस्याम चौधरी चयन भएका छन्।

त्यस्तैगरी संघिय परिषद सदस्यहरुमा क्रमशः सन्ध्या सावा लिम्बु, दुर्गा बहादुर गुरुङ, चित्र बहादुर गुरुङ, जीवन राई, पूर्णबहादुर राई, श्रीबहादुर तामाङ, रवि मोक्तान तामाङ, प्रतिण कुमार चौधरी, बिनोद सुनुवार, टेकबहादुर सुनुवार, प्रभात भुजेल, नितेस तण्डकार, रामबहादुर मानन्धर, लक्ष्मीनारायण मण्डल, तेचिलाल मण्डल, ङाताङ फुरी शेर्पा, रबिन शेर्पा, ज्ञानेन्द्रकुमार ताजपुरिया र कृष्णप्रसाद ताजपुरिया निर्वाचित भएका छन् ।

संस्थाका महासचिव सागर तुम्बाहाङफेले संचालन गरेको कार्यक्रममा नेफिन कतारमा आवद्द मातृ संस्थाहरुलाई संस्थाका प्रमुख सल्लाहकार तथा सभापतिले कदर पत्र प्रदान गरिएको थियो भने कार्यक्रमको सभापति शिवकुमार भुजेलले आफ्ना भनाईहरु राख्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा नेफिन कतारमा आवद्ध विभिन्न मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत आदिवासी जनजातिहरुको सहभागिता रहेको कार्यकममा संस्थाका प्रथम उपाध्यक्ष पुरुषोतम सुनुवारले स्वागत मन्तब्य दिएका थिए।


प्रकाशित मिति: मगलवार, पुष २८, २०७७, ०८:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
"DishHome मा Dealer दाइकाे Discount" अफरका विजेता रिजालले पाए १ लाख
PROVINCIAL
लिबियामा नेपाली शान्ति सैन्यको उच्च प्रशंसा
64x64
बिहिवार, पुष २, २०७७ News Missile
पुरा पढ्नुहोस्
PROVINCIAL
भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा नेपालगञ्जमा भ्रष्ट्राचारविरुद्धको सम्मेलन
64x64
बुधवार, मंसिर २४, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP