Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०९:२३:२६    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
EDITORIAL
  • Home
  • News
  • प्राकृतिक उपचारको महत्व र आवश्यकता
प्राकृतिक उपचारको महत्व र आवश्यकता
64x64
शुक्रवार, कार्तिक २१, २०७७ Shyam Smrit

कोरोनाको वर्तमान महामारीमा प्राकृतिक उपचारले धेरै काम दिएको छ। प्राकृतिक उपचारले धेरैको रोगलाई निदान गर्ने कार्य भएको छ। थाहै नपाइकन धेरैले रोगप्रतिरोधात्मक क्षमताको विकास पनि प्राकृतिक उपचारवाट पाइरहेको हुन्छ। जुनकुरा प्रायलाई थाहा नै हुंदैन। रोगप्रतिरोधात्मक क्षमताको विकास भएपछि जस्तोसुकै महामारीसंग पनि लड्न सकिने कुरा प्राकृतिक उपचारले प्रमाणित गरिसकेको छ।

विनासाइड इफेक्ट विभिन्न विकारका कारण उत्पन्न रोगलाई प्रकृतिले नै निर्मूल गर्ने कार्य भएवाट प्राकृतिक उपचारतिर धेरैको आकर्षण भएको छ। औषधिले निको पार्न नसकेका कैयन रोगहरुके उपचार प्राकृतिक उपचारमा प्रयोग हुने प्राचिन विधिविधान जडीबुटीको समिश्रणवाट हुंदैआएको छ। प्रकृतिले दिएका चिजलाई जस्ताको त्यस्तै प्रयोग गरेर उपचार गर्ने विधिहरु प्राकृतिक चिकित्सा अन्तरगत पर्छन् । यस अन्तरगत पर्ने मुख्य विधि भनेको पंचमाहाभूत हो। जसमा आकाश, घाम, पानी, वायु र माटो पर्छन्। यी तत्वहरु बाट गरिने उपचार नै प्राकृतिक चिकित्सा अर्थात प्राकृतिक उपचार हो। प्राकृतिक उपचारमा मूलतः औषधि बिहीन चिकित्सा पद्धति प्रयोग गरिन्छ ।

प्राकृतिक उपचारमा औषधि विहिन उपचारमा योगलाई लिइने गरेको छ। सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने पनि गरिन्छ। तर योग भित्र धेरै नै राम्रा पक्षहरु रहेको छन् । योगका ८ ओटा हाँगा रहेको छन् । मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक, संवेदनात्मक र त्यस्तै धेरै रुपमा मानिसलाई स्वास्थ्य राख्न ठूलो भूमिका खेलेको हुन्छ । योग र प्रकृतिक चिकित्सा भनेको एक सिक्काको दुई पाटो हुन् । प्राकृतिक चिकित्सामा विषेशगरी पञ्चमाहाभूतलाई प्रयोगमा ल्याएर उपचार गरिन्छ भने योगले पनि ति र त्यस्तै कुरालाई समेट्छ । यसकारण प्राकृतिक चिकित्सा र योगलाई अभिन्न अंगको रुपमा लिने गरिन्छ । दुवै मध्ये कुनै एकलाई छुट्याउनु मिल्दैन् ।

प्राकृतिक चिकित्सा बिरामीका लागि मात्रै उपचार गर्ने विधि नभई यो एउटा प्राकृतिक स्वस्थ्य जीवनशैली हो । अहिले सर्ने रोग भन्दा नसर्ने रोगको बढ्दो प्रकोप रहेको छ । नसर्ने रोगका कारण विश्वभरि नै लगभग ७१ प्रतिशत मानिसको मृत्यु भएको छ भने नेपाल जस्तो विकासोन्मुख देशमा त ८१ प्रतिशत रहेको पाइन्छ । यस्तो किन छ भने नसर्ने रोग कतै न कतै हाम्रो जीवनशैलीसँग सम्बन्धित छ। नसर्ने रोगसँग लाड्नकै लागि पनि प्राकृतिक चिकित्सा प्रभाकारी र अनिवार्य रहन्छ ।
प्राकृतिक चिकित्सा जीवनशैली अपनाइएन भने नसर्ने रोगको जोखिम उच्च हुने सम्भावना रहन्छ । सर्ने रोगमा कोरोना संक्रमण लगायत छन्। जसले ज्यानै लिने भएको कारण यो महारोगको रुपमा लिइएको छ। यसले विश्वमा १० लाखभन्दा बढीको ज्यान लिइसकेको छ।

यस्तो महामारीवाट बच्न र बचाउन पनि प्राकृतिक उपचारले धेरै नै मदत गर्ने गरेको पाइन्छ। रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने प्रकृतिमा नै पाइने गुर्जोको सही प्रयोग गर्न जानेमा कोरोना संक्रमण हुनवाट बचाउन सकिने कतिपय प्रमाणहरु आइसकेको छ। यसले गर्दा हिजोका दिनमा केवल विरुवाको डाँठ हो भनेर बेवास्ता गर्ने जमातहरु पनि गुर्जोको महत्व र यसको सेवनवाट विभिन्न रोगका लागि लाभ भएको कारण बहुउपयोगी आयुर्वेदिक औषधि नै भन्न थालेको छ।

त्यस्तै अम्बाको पात उमालेर पिउनुको अनेक फाइदाले यसको पनि महत्व पनि भएको हो। अर्कोतर्फ, प्रकृतिले उत्पन्न गरेको मानव लगायत पशुपन्छी सवैलाई प्रकृतिले नै ओत तथा सहारा दिने गरेको छ। प्रकृति नभएको भए, सारा चराचर संसार ध्वंस्त नै हुनेथियो। त्यसकारण प्रकृतिले दिने समय अनुरुप प्रकृतिसंग सन्तुलित गर्न र गराउन जानेमा कुनैपनि रोगव्याधीले हम्मेसी समाउन सक्दैनन। प्रकृतिसंग मानव शरीरको सन्तुलन मिलाउन आवश्यक छ।

मानविय तापक्रम अनुसारको तातोपन कायम गर्न र गराउन आवश्यक हुने भएतापनि अनावश्यक रुपमा चिसा पदार्थ सेवन गरिदिदा अनेक व्यांक्टेरिया उत्पन्न गराउने भएवाट रोगव्याधि जन्माउने भएको कारण उचित आहार, विहार र विचार आवश्यक भएको प्रकृति प्रेमी प्राकृतिक उपचारकहरुको धारणा रहेको छ। यसमा हामीले सन्तुलन राख्न र राख्न लगाउन आवश्यक छ। तबमात्र, कोरोना जस्तो महामारी रोगलाई सहजै रुपमा भगाउन सकिन्छ।


प्रकाशित मिति: शुक्रवार, कार्तिक २१, २०७७, ०९:११:००
प्रतिक्रिया दिनुहोस्
MORE
कोरोना महामारी सल्काउने आन्दोलन
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य
कोरोना विरुद्धकाे भ्याक्सिन
स्वास्थ्य मापदण्ड पालना नहुनुको पीडा
EDITORIAL
पुरातन कृषि प्रणालीवाट उँभो लाग्ने अवस्था देखिदैन
64x64
सोमवार, मंसिर ८, २०७७ Shyam Smrit
नेपालमा सबै किसिमको हावापानी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरू उत्पादन गर्न सकिन्छन्। हाल कोरोनाभाइरस ... पुरा पढ्नुहोस्
EDITORIAL
अवार्डको महत्व र आवश्यकता
64x64
मगलवार, मंसिर २, २०७७ Shyam Smrit
नेपालमा मात्र नभइकन विश्व चलचित्र उद्योगमा नै अवार्डले अत्यन्त महत्व राख्ने गरेको छ। हलिउडको प्रसिद्ध अवार्ड ओस्कार ... पुरा पढ्नुहोस्
LATEST NEWS
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७ -->
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP