Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०८:४०:५६    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
EDITORIAL
  • Home
  • News
  • अवार्डको महत्व र आवश्यकता
अवार्डको महत्व र आवश्यकता
64x64
मगलवार, मंसिर २, २०७७ Shyam Smrit

अवार्ड भनेकै ठूलो सम्मान हो। ट्रफी सहितको सम्मानलाई नै अवार्ड भन्ने गरिएको छ। विशेष गरेर यो अवार्डको कुरा कला संगीत, चलचित्र, मनोरञ्जन क्षेत्रमा चर्चाको विषय बन्ने गरेको छ। कला क्षेत्रमा अवार्ड वितरण गर्ने भनेको नयाँ कुरा होइन। चलचित्रको संसारमा अवार्ड वितरणको परम्परा निकै पुरानो छ ।

नेपालमा मात्र नभइकन विश्व चलचित्र उद्योगमा नै अवार्डले अत्यन्त महत्व राख्ने गरेको छ। हलिउडको प्रसिद्ध अवार्ड ओस्कार मात्र बलिउडको फिल्म फेयर अवार्ड तथा नेपाली चलचित्रको मोशन पिक्चर अवार्ड चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड हो। तर, नेपालमा भने थुप्रै विभिन्न संघ संस्थाहरूले विभिन्न नामबाट अवार्ड वितरण गर्ने गरिरहेका छन्। यसले अवार्डको महत्वलाई घटाएको पनि छ र बढाएको पनि छ।

चलचित्र क्षेत्रको यो अवार्डको यहाँ कुरा गर्न खोजेको नभइकन कोरोनाको महामारीमा फ्रन्टलाइनमा विभिन्न माध्यमवाट सहयोग गर्ने र गराउने व्यक्ति तथा संघ–संस्थालाई विभिन्न देशमा कोभिड-१९ हिरोको विशेष महत्वको कुरा भएको छ। कोरोनाभाइरस (कोभिड-१९) को महामारीमा कोभिड-१९ हिरो अवार्ड पाउने भन्ने कुरा अवश्य पनि चानचुने होइन। अत्यन्त महत्वपूर्ण कुरा हो।

कोरोनाको कहरमा मानिसलाई मर्नवाट विभिन्न किसिमले सहयोग गर्ने महत्वपूर्ण मान्छेलाई प्रदान गर्ने यो अवार्ड नेपाल वाहिर नेपालीहरुले एक पछि अर्को गरेर पाउंदैआएको छ। पछिल्लो समय विश्वको बैभवशाली राष्ट्र अमेरिकामा अमेरिकी सरकारले पनि कोभिड–१९ हिरो अवार्ड प्रदान गरेको छ। जुन अवार्ड पाउने भाग्यमानीमा जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको अमेरिकामा नै स्थापित हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा परेका छन्।

लामालाई कोभिड-१९ हिरो अवार्ड प्रदान गरिएको छ। अमृत लामा लगायत अमेरिकामा कोरोनाको महामारीमा विभिन्न किसिमले विशेष योगदान दिने नेपालीहरुलाई कोभिड–१९ हिरो अवार्ड प्रदान गरिनु नेपालीहरुको लागि अत्यन्त गौरबको कुरा हो। यस अवार्डले नेपालीहरुले नेपाल वाहिर प्रवासमा गरेको कोरोनाको कहरमा गरेको उच्च योगदानको विशिष्ट कदर हो। मातृभूमि नेपाल आमाको आँशु पुछ्न प्रवासमा गरेर गरेको योगदानको महत्व त छँदैछ। अर्कोतर्फ, प्रवासमा नेपाली तथा विदेशीलाई निस्वार्थ सेवा गर्ने महान नेपालीहरुलाई कोरोना कहरमा कोभिड–१९ हिरो पाउनु भनेको अत्यन्त गर्बिलो कुरा हो। यस्ता अवार्डले मानविय संवेदनाको कार्यमा निस्वार्थ सेवा दिने स्वदेशी तथा विदेशी सवैलाई प्रेरणा तथा हौसला दिने गरेको छ।

कोरोनाको महामारीमा मात्र नभइकन जुनसुकै काम विशेषमा योगदानको कदर स्वरुप प्रदान गरिने विभिन्न अवार्डले थप कार्य गर्न उत्प्रेरणा दिने गरेको छ। यसकारण जुनसुकै अवार्डको पनि महत्व र त्यसको सदा आवश्यकता हुने गर्दछ। यो महत्व र आवश्यकतामा सही मानिसको सही योगदानको सही कदर गरेर अवार्ड दिनु र दिन लगाउनु राम्रो कार्य हो।

 


प्रकाशित मिति: मगलवार, मंसिर २, २०७७, ०९:११:००
प्रतिक्रिया दिनुहोस्
MORE
कोरोना महामारी सल्काउने आन्दोलन
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य
कोरोना विरुद्धकाे भ्याक्सिन
स्वास्थ्य मापदण्ड पालना नहुनुको पीडा
EDITORIAL
पुरातन कृषि प्रणालीवाट उँभो लाग्ने अवस्था देखिदैन
64x64
सोमवार, मंसिर ८, २०७७ Shyam Smrit
नेपालमा सबै किसिमको हावापानी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरू उत्पादन गर्न सकिन्छन्। हाल कोरोनाभाइरस ... पुरा पढ्नुहोस्
EDITORIAL
प्राकृतिक उपचारको महत्व र आवश्यकता
64x64
शुक्रवार, कार्तिक २१, २०७७ Shyam Smrit
प्राकृतिक उपचारमा औषधि विहिन उपचारमा योगलाई लिइने गरेको छ। सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने ... पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP