Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०८:४२:५३    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
EDITORIAL
  • Home
  • News
  • पुरातन कृषि प्रणालीवाट उँभो लाग्ने अवस्था देखिदैन
पुरातन कृषि प्रणालीवाट उँभो लाग्ने अवस्था देखिदैन
64x64
सोमवार, मंसिर ८, २०७७ Shyam Smrit

कृषिमा आश्रित कृषि प्रधान मुलुक नेपालमा कृषिमा आमूल परिवर्तन गर्न र गराउन अत्यन्त आवश्यक भैसकेको छ। पुरातन कृषि प्रणालीवाट उँभो लाग्न सक्ने वर्तमान अवस्थामा देखिदैन।

पुरातन सोचवाट कृषि प्रणालीलाई अग्रता दिन नसक्ने भएको कारण कृषि क्रान्ति आवश्यक भएको छ। कृषि क्षेत्रमा हुने आमूल परिवर्तनलाई कृषि क्रान्ति भनिन्छ। हाल कृषिमा आत्मनिर्भर हुने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन पनि कृषि क्रान्तिको एक स्वरूप नै हो।

कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, औद्योगीकरण, विविधीकरण हुने, रोजगारमा उल्लेख्य वृद्धिभई आय आर्जनमा वृद्धि हुने गर्दछ। अर्कोतर्फ कृषिमा आधारित उद्योगहरू सञ्चालन हुने, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको ग्यारेन्टी भएको अवस्थालाई कृषि क्रान्ति भन्ने गरिएको छ।

नेपालमा सबै किसिमको हावापानी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरू उत्पादन गर्न सकिन्छन्। हाल कोरोनाभाइरस (कोभिड-१९) को कारणले बिदेसिएका समृद्ध जनशक्ति पनि नेपाल फर्केको अवस्था रहेको छ। यसले गर्दा कृषि क्रान्तिमा विदेशमा सिकेका कुरा ती समृद्ध जनशक्तिको शक्ति नेपालको कृषिजन्य भूमिमा खनाउन सकेमा कृषि क्रान्तिले सार्थकता पाउने निश्चित छ। नेपालको हावापानी अनुसार तराई अन्नको भण्डार, पहाडलाई फलफूल खेती र उच्च पहाड तथा हिमाली क्षेत्रमा पशुपालन गराउन सकिने प्रचुर संभावना रहेको छ। जुन भैरहेको अवस्था छैन्।

सम्भावनाहरूको पहिचानको लागि उचित योजना बनाएर कृषि क्रान्ति गर्न र गराउन आवश्यक छ। कृषि उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जमिन हो। जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्चाउन नै सकिन्छ।

कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरू जमिन, श्रम, पूँजी र संगठनको पर्याप्त उपलब्धता हुनु पर्दछ। त्यस उपलव्धतालाई कृषि क्रान्तिले जोड्ने गरिन्छ। कृषि क्रान्तिवाट समग्रमा देशकै मुहार फेर्ने सामाथ्र्यता प्रचुरता कृषिमा भएको कारण यो अत्यन्त महत्वपूर्ण हुन्छ।

 


प्रकाशित मिति: सोमवार, मंसिर ८, २०७७, ०९:११:००
प्रतिक्रिया दिनुहोस्
MORE
कोरोना महामारी सल्काउने आन्दोलन
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य
कोरोना विरुद्धकाे भ्याक्सिन
स्वास्थ्य मापदण्ड पालना नहुनुको पीडा
EDITORIAL
अवार्डको महत्व र आवश्यकता
64x64
मगलवार, मंसिर २, २०७७ Shyam Smrit
नेपालमा मात्र नभइकन विश्व चलचित्र उद्योगमा नै अवार्डले अत्यन्त महत्व राख्ने गरेको छ। हलिउडको प्रसिद्ध अवार्ड ओस्कार ... पुरा पढ्नुहोस्
EDITORIAL
प्राकृतिक उपचारको महत्व र आवश्यकता
64x64
शुक्रवार, कार्तिक २१, २०७७ Shyam Smrit
प्राकृतिक उपचारमा औषधि विहिन उपचारमा योगलाई लिइने गरेको छ। सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने ... पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP