Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०३:३५:०६    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
EDITORIAL
  • Home
  • News
  • कोरोना विरुद्धकाे भ्याक्सिन
कोरोना विरुद्धकाे भ्याक्सिन
64x64
आइतवार, मंसिर २१, २०७७ Shyam Smrit

कोरोनाको महामारी विरुद्ध लडाइ लडिरहेको विश्वलाई कोरोना विरुद्धको भ्याक्सिन नै खुशीको खवर हो। कोरोना विरुद्धको भ्याक्सिनलाई प्रयोग गर्ने पहिलो हिम्मत तथा आँट अमेरिकाले भन्दा बेलायतले नै गरेको छ। बेलायत सरकारले कोरोनाविरुद्धको खोप सर्वसाधारणको लागि प्रयोग गर्न स्वीकृति दिएको छ। यो स्वीकृतिसंगै बेलायतीहरुले सवैभन्दा पहिलो पल्ट कोरोना विरुद्धको भ्याक्सिन लाउन पाउन लागेको हो।

अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्त रुपमा बनाएको कोरोना विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि बेलायती सरकारले स्वीकृति प्रदान गरेको खवरले विश्वलाई बाँच्ने आशा दिलाएको छ। कोरोनाको महामारीको कारण कैयनको सपना कुसमयमा नै तुहिएको वर्तमान समयमा कोरोना विरुद्धको भ्याक्सिन सवैका लागि आशाको केन्द्र बन्न थालेको हो। बेलायतले कोरोना विरुद्धको भ्याक्सिन प्रयोग गर्न त्यहाँको सरकारले स्वीकृति दिएजस्तै अव क्रमिक रुपमा विश्वका सवै मुलुकले दिने निश्चित छ।

बेलायतको नियामक निकाय ‘एमएचआरए’ले कोरोनाभाइरसको संक्रमण रोक्न ९५ प्रतिशत सफल भएको यो भ्याक्सिन अर्को हप्ताबाट सर्वसाधारणलाई लगाइने खबरले बेलायतीहरुमा मात्र नभइकन विश्वभर खुशीको तरंग उत्पन्न भएको छ । बेलायतले यसअघि नै फाइजरको भ्याक्सिन चार करोड ‘डोज’को ‘अर्डर’ गरिसकेको छ। यसबाट दुई करोड मानिसलाई भ्याक्सिन दिन सकिनेछ। तीन हप्ताको अन्तरालमा उक्त भ्याक्सिनको दुई मात्रा आवश्यक पर्ने विज्ञहरुको भनेको छ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा उक्त भ्याक्सिनको दोस्रो मात्रा दिइएको सात दिनपछि भ्याक्सिन दिइएकाहरूमध्ये ९० प्रतिशतलाई संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको परिणामवाट यो भ्याक्सिनको प्रयोग सर्वत्र सफल हुने अनुमान गरिएको छ। फाइजरले यस वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा भ्याक्सिन आपूर्ति गर्नसक्ने जनाएको छ।

सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा आपूर्ति गर्नसक्ने कम्पनीको दाबी छ। खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने भ्याक्सिन बनेको छ। कोरोना महामारी सुरु भएको १० महिनाको अवधिमा यो भ्याक्सिन योजनाबाट अनुमतिसम्म आइपुगेको हो।

नेपालले पनि विश्वमा सफल परिक्षण प्रयोगवाट सफलता पाएको कोरोना विरुद्धको भ्याक्सिन ल्याउने कुराले पनि नेपालीहरुमा पनि बाँचिने भयो भन्ने आशा जगाएको छ। सर्वसाधारणको सुरक्षाका लागि नेपाल सरकारले विश्वमा छोटो समयमा सफल परिक्षण गरिएको भ्याक्सिन चाँडो भन्दा चाँडो नेपालमा ल्याएर नेपाली जनतालाई सुरक्षित बनाउने कार्य गर्नु आवश्यक छ। यस कार्यमा पछि हट्नु हुंदैन।

 


प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७७, ०८:१२:००
प्रतिक्रिया दिनुहोस्
MORE
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं
कोरोना महामारी सल्काउने आन्दोलन
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य
स्वास्थ्य मापदण्ड पालना नहुनुको पीडा
EDITORIAL
पुरातन कृषि प्रणालीवाट उँभो लाग्ने अवस्था देखिदैन
64x64
सोमवार, मंसिर ८, २०७७ Shyam Smrit
नेपालमा सबै किसिमको हावापानी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरू उत्पादन गर्न सकिन्छन्। हाल कोरोनाभाइरस ... पुरा पढ्नुहोस्
EDITORIAL
अवार्डको महत्व र आवश्यकता
64x64
मगलवार, मंसिर २, २०७७ Shyam Smrit
नेपालमा मात्र नभइकन विश्व चलचित्र उद्योगमा नै अवार्डले अत्यन्त महत्व राख्ने गरेको छ। हलिउडको प्रसिद्ध अवार्ड ओस्कार ... पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP