Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
बुधबार, वैशाख ८, २०७८ १०:३०:१९    Wednesday, 21 April, 2021
  •  
  • EN
  • E-Paper
  बुधबार, वैशाख ८, २०७८ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
Mitsubishi
CULTURE & ARTS
  • Home
  • News
  • नेपालप्रेमी मीनाक्षी गांगुली
नेपालप्रेमी मीनाक्षी गांगुली
64x64
मंगलबार, वैशाख १६, २०७७ News Missile
नेपालप्रेमी मीनाक्षी गांगुली
Meenakshi Ganguly

–माधव अधिकारी

काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लघंनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिने मध्ये एक भारतीय अधिकारकर्मी अग्रपंक्तिमा थिइन् ।

उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोध मात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदांगो पारिन् ।

उनी हुन् ह्युमन राइट्स वाचकी दक्षिण एसिया क्षेत्रीय निर्देशक मीनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकट रुपमा बुझेकी अधिकारकर्मी हुन् ।

हाल विश्वव्यापी महामारीका रुपमा कोभिड-१९ फैलिएको सन्दर्भमा नेपालमा आमनागरिकको मानव अधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छन् ।

नेपालप्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिविम्वित हुन्छ । उनले विगतमा नेपालस्थित भुटानी शरणार्थीको हकहितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।

अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले धार्मिक तथा जातीय विभेद र यौन हिंसाका विरुद्धमा सशक्तआवाज उठाउँदै आएकी छन् ।

भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको कमी, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा गम्भीर आवाज उठाएकी थिइन् ।

जम्मु, कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानव अधिकार उल्लघंनका घटनामा उनको स्वर सशक्त थियो। महिला र बालबालिका माथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छन् ।

अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कूल अफ इकोनोमिक्सबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छन् ।

सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनु अघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् ।

ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एसिया संवाददाताको रुपमा कार्य गरेकी थिइन्।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७, ०७:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
जिब्रो छेड्ने जात्रा नरोकिने, अहिलेसम्म क-कसले कति पटक जिब्रो छेडे ?
जिब्रो छेड्ने जात्रा नरोकिने, अहिलेसम्म क-कसले कति पटक जिब्रो छेडे ?
सर्वोच्चको आदेश विपरित पक्की चिहान
सर्वोच्चको आदेश विपरित पक्की चिहान
CULTURE & ARTS
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
64x64
बुधबार, वैशाख १, २०७८ News Missile
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
पुरा पढ्नुहोस्
CULTURE & ARTS
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
64x64
बुधबार, वैशाख १, २०७८ News Missile
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
पुरा पढ्नुहोस्
CULTURE & ARTS
जिब्रो छेड्ने जात्रा नरोकिने, अहिलेसम्म क-कसले कति पटक जिब्रो छेडे ?
64x64
सोमबार, चैत ३०, २०७७ News Missile
जिब्रो छेड्ने जात्रा नरोकिने, अहिलेसम्म क-कसले कति पटक जिब्रो छेडे ?
पुरा पढ्नुहोस्
CULTURE & ARTS
सर्वोच्चको आदेश विपरित पक्की चिहान
64x64
आइतबार, चैत २९, २०७७ News Missile
सर्वोच्चको आदेश विपरित पक्की चिहान
पुरा पढ्नुहोस्
LATEST NEWS
पनौती १२ वर्षे मकर मेला पनौती १२ वर्षे मकर मेला शुक्रबार, वैशाख ३, २०७८
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
WORLD
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन News Missile
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि News Missile
विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त News Missile
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ सोमबार, चैत २३, २०७७
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ :  प्रधानमन्त्री
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री बिहीबार, चैत १२, २०७७
SPORTS
मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण बिहीबार, फागुन २०, २०७७
क्यान र काठमाडौँ  महानगरपालिकाबीच सम्झौता क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता मंगलबार, माघ २०, २०७७
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी बिहीबार, माघ ८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • BUSINESS
  • SOCIAL
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP