Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०८:३७:२८    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
EDUCATION & LITERATURE
  • Home
  • News
  • वाई वाईकाे संयोजनमा ग्लोकल टीन हिरो नेपाल प्रतिस्पर्धीको नाम घोषणा
वाई वाईकाे संयोजनमा ग्लोकल टीन हिरो नेपाल प्रतिस्पर्धीको नाम घोषणा
64x64
बुधवार, मंसिर १०, २०७७ News Missile

काठमाडौँ । वाई वाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ।

देशभरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो।

हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अनलाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन्। सोही दिनवाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिने भएको छ।

ग्लोकल प्रा लि र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्। समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी 

एकराज घिमिरे, १८, वतावरणविद्, पाल्पा
मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता, रामेछाप
रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
सुभाश शर्मा, १७, कोडर, जनकपुर
सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर

नेपालबाट २०१५ मा शुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डियाबाट एक जना सम्मनित भएका छन।

वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ।

अब अन्तिम ६ प्रतिस्पर्धीको एक साता सम्मक्षमता विकास तालिम हुनेछ। एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्बार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको शुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्धनिर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनेछ।

यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन। प्रतिस्पर्धीहरुको डिसेम्बर १२ मा निर्णायक प्यानलले व्यक्तिगत रुपमा अन्तर्वार्ता लिने छन् र एसएमएस मतदान राउन्ड खुलेको छ जसले २०२० को लागि फन्टास्टीक किशोर छनौट गर्न पनि योगदान पुर्याउँनेछ ।

उम्मेदवारहरूलाई मतदान गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको मतदान कोड ३३००१ मा एसएमएस गर्न सक्नु हुनेछ। फाइनलिस्टहरूका लागि मतदान कोडहरू यसप्रकार रहेका छन् । 

एकराज घिमिरे - GTH<space>EG टाइप गरी ३३००१ मा एसएमएस पठाउने
मन्दिरा श्रेष्ठ - GTH<space>MS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
रीत काफ्ले - GTH<space>RK टाइप गरी ३३००१ मा एसएमएस पठाउने
सुभाश शर्मा - GTH<space>SSH टाइप गरी ३३००१ मा एसएमएस पठाउने
सुलव सुबेदी - GTH<space>SS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
वैभव नाहटा - GTH<space>VN टाइप गरी ३३००१ मा एसएमएस पठाउने

डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अनलाइन आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्यविविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ। ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।

देशभरिका प्रतिभावानकिशोर किशोरीहरुलाई एकैसाथ ल्याउन बिभिन्न संघसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन्।
ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमावाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, ख्बगिबदभि पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजीहोम बीएन्डबी, एयरलाइन्स पार्टनर टर्किर्श एयरलाइन्स, टेलिभिजन पार्टनरः योहो टि.भी SMS Partner: Sparrow SMS, Education पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, PR Partner: V- Chitra र समर्थकमाः वर्ल्डलिंक, इसेवा, डिश होमगो, युवा, नेपालयुवा परिषद, AYON, Kwiks, View Your Choice, Genesis Cloud Academy रहेको छ।


प्रकाशित मिति: बुधवार, मंसिर १०, २०७७, १०:११:००
प्रतिक्रिया दिनुहोस्
MORE
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तक बिमोचन
कोरियामा विदेशी विद्यार्थीलाई इ-९ भिसा उपलब्ध गराउने तयारी
माघदेखि उपत्यकाका विद्यालय खुल्ने
EDUCATION & LITERATURE
देउराली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा
64x64
शुक्रवार, पुष १७, २०७७ News Missile
पुरा पढ्नुहोस्
EDUCATION & LITERATURE
एसईईको आवेदन फारम परीक्षा बोर्डले खुलायाे
64x64
बुधवार, पुष १५, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP