Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ ०९:२६:४७    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
HEALTH
  • Home
  • News
  • गैरआवासीय नेपाली सङ्घद्वारा १० हजार श्रमिकलाई राहत र २ लाखको उद्धार
गैरआवासीय नेपाली सङ्घद्वारा १० हजार श्रमिकलाई राहत र २ लाखको उद्धार
64x64
आइतवार, पुष २६, २०७७ News Missile

काठमाडौ । कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा २ जना र मलेसियामा १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन्। यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।

यस्तै कोरोनाभाइरसका कारण नेपालमा १ हजार ९१२ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या २ लाख ६४ हजार १५९ जना रहेको छ भने २ लाख ५७ हजार २२९ अर्थात् ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका गैरआवासीय नेपाली सङ्घ, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड-१९ को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली सङ्घ सक्रिय रुपमा लागेको छ।

विदेशका विभिन्न देशमा ९ हजार ६५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पिसिआर टेष्ट, तालीम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ।

सङ्घले साउदी, मलेसिया, कतार, युएई, बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ भने अन्य विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ।

हालसम्म गैरआवासीय नेपाली सङ्घले ८६२ जनालाई काठमाडौँबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोगसमेत गरेको छ। सङ्घले देशका सातै प्रदेशमा १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए।

अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पारे।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उनले जोखिम घट्यो भन्ने बेला नभएको बताएका छन्।

बेलायतलगायतका युरोपेली मुलुकमा फैलिएको सङ्क्रमणका कारण नेपाली पनि अछुतो नरहेको भन्दै उनले उच्चसावधानी अपनाउन आग्रह समेत गरेका छन्।

 


प्रकाशित मिति: आइतवार, पुष २६, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
माझी बस्तीमा स्वास्थ्य शिविर तथा राहत वितरण
निको हुनेको सङ्ख्या ९७.९ प्रतिशत पुग्यो
दन्तरोग विशेषज्ञ डा. घिमिरे : मुख स्वास्थ्य रहे अधिकांश रोगबाट बचिन्छ
रक्तदान एवम् परिचयात्मक वनभोज कार्यक्रमको आयोजना
HEALTH
कोरोभाइरस रोगथाम विषयक जनचेतनामूलक अन्तर्क्रियात्मक कार्यक्रम
64x64
शनिवार, पुष २५, २०७७ Narayan Linkha Dewan
पुरा पढ्नुहोस्
HEALTH
महिला हिंसा तथा काेराेनाभाइरस सम्बन्धी जनचेतनामूलक अन्तर्क्रियात्मक कार्यक्रमको शुभारम्भ 
64x64
बुधवार, पुष २२, २०७७ Narayan Linkha Dewan
पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP