Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
बुधबार, वैशाख ८, २०७८ १०:५१:३४    Wednesday, 21 April, 2021
  •  
  • EN
  • E-Paper
  बुधबार, वैशाख ८, २०७८ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
Mitsubishi
HEALTH
  • Home
  • News
  • हिताधिकारीलाई प्राथमिकतासाथ कोभिडविरुद्धको खोप उपलब्ध गराउने : प्रधानसेनापति
हिताधिकारीलाई प्राथमिकतासाथ कोभिडविरुद्धको खोप उपलब्ध गराउने : प्रधानसेनापति
64x64
आइतबार, चैत २२, २०७७ News Missile
हिताधिकारीलाई प्राथमिकतासाथ कोभिडविरुद्धको खोप उपलब्ध गराउने : प्रधानसेनापति

काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनलाई प्राप्त कोभिडविरुद्ध खोप हिताधिकारीलाई प्राथमिकतासाथ उपलब्ध गराउने बताएको छ। 

मकवानपुरको हेटौँडास्थित श्री मध्य पृतनामा प्रदेशस्तरीय भूपूूसैनिक सम्मेलन-२०७७ मा प्रधानसेनापति थापाले सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई आजैदेखि खोप प्रदान गर्ने कार्यको शुरुआत भएको जानकारी दिएको हो। 

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा वाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ उक्त सम्मेलन आयोजना भएको  थियो । 

सोही अवसरमा प्राथमिकताका आधारमा १८ जना हिताधिकारीलाई कोभिड-१९ को खोपसमेत प्रदान गरिएको थियो भने सम्मेलनमा वाग्मती प्रदेश ८ जिल्लामा बसोबास गर्ने ७ हजार ४३६ नेपाली सेनाका भूतपूर्वसैनिक तथा परिवारजनको सहभागिता रहेको थियो। 

प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका थिए। 

अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशीने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सृजना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताएको थियो ।

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका–३ पालुङ्ग, मकवानपुर निवासी ९८ वर्षीय पुरानो गोरख गणबाट अवकाश प्राप्त सुवेदार गजेन्द्रबहादुर कार्की, शम्शेर दल गणबाट अवकाश प्राप्त स्व सिपाही नन्दप्रसाद पाल्याको श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो। 

त्यसैगरी, सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो।

समारोहमा ४ वा सोभन्दा बढी सन्ततिलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा÷बुबालाई सम्मान गरिएको थियो भने फरक क्षमता भएका तथा अशक्त ४९ जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनाका साथै लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो। 


प्रकाशित मिति: आइतबार, चैत २२, २०७७, १९:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
स्वास्थ्य सतर्कता अपनाउन आग्रह
स्वास्थ्य सतर्कता अपनाउन आग्रह
सावधानी नअपनाए लकडाउनको संकेत
सावधानी नअपनाए लकडाउनको संकेत
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
HEALTH
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
64x64
सोमबार, चैत ३०, २०७७ News Missile
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
खसीको मासुको पक्कु, कसौंडी, कपाक, च्याकु, कचिला, छोंयला, सेकुवा, तावा, भुटन, खागो, पोख्रेली मृगौला, ला स्या... पुरा पढ्नुहोस्
HEALTH
स्वास्थ्य सतर्कता अपनाउन आग्रह
64x64
शनिबार, चैत २८, २०७७ News Missile
स्वास्थ्य सतर्कता अपनाउन आग्रह
पुरा पढ्नुहोस्
HEALTH
सावधानी नअपनाए लकडाउनको संकेत
64x64
बिहीबार, चैत २६, २०७७ News Missile
सावधानी नअपनाए लकडाउनको संकेत
देशभर आज ३ सय ३२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा ४ हजार ६ जनाकोे... पुरा पढ्नुहोस्
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
64x64
सोमबार, चैत २३, २०७७ News Missile
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
पुरा पढ्नुहोस्
LATEST NEWS
पनौती १२ वर्षे मकर मेला पनौती १२ वर्षे मकर मेला शुक्रबार, वैशाख ३, २०७८
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
WORLD
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन News Missile
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि News Missile
विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त News Missile
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ सोमबार, चैत २३, २०७७
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ :  प्रधानमन्त्री
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री बिहीबार, चैत १२, २०७७
SPORTS
मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण बिहीबार, फागुन २०, २०७७
क्यान र काठमाडौँ  महानगरपालिकाबीच सम्झौता क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता मंगलबार, माघ २०, २०७७
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी बिहीबार, माघ ८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • BUSINESS
  • SOCIAL
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP