Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ ०९:२९:०६    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
SPORTS
  • Home
  • News
  • जीवन लिम्बुले जिते वार्सटाईनर गल्फ प्रतियोगिता-२०२१ को उपाधि
जीवन लिम्बुले जिते वार्सटाईनर गल्फ प्रतियोगिता-२०२१ को उपाधि
64x64
शनिवार, पुष २५, २०७७ News Missile

काठमाडौँ । तेस्रो वार्सटाईनर गल्फ प्रतियोगिता-२०२१ को उपाधि जीवन लिम्बुले जितेका छन्।

नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको वार्सटाईनर गल्फ प्रतियोगितामा लिम्बुले ४२ अंक हासिल गर्दै उक्त उपाधि जितेका हुन्।

वार्सटाईनर गल्फ प्रतियोगिता ३ र ४ स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा एसएसपी अशोक सिंह पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेका छन्।

त्यस्तै हृदेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् । अर्शीया बानुले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छन् भने महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी छन्।

त्यसैगरी ब्रिगेडियर जनरल दिलिपजंग रायमाझीले सिनियर सेक्शनको उपाधि जितेका छन् भने जनरल प्रज्वल एसजेबी राणाले सिनियरतर्फको उपविजेता बनेका छन् ।

तेस्रो वार्सटाईनर गल्फ प्रतियोगिता २०२१ मा लामाले मोस्ट बर्डीज अवार्ड जिते भने मिथुन राईले लन्गेष्ट ड्राइभ अवार्ड जितेका छन्। 

त्यसैगरी रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले क्लोजेस्ट टु द पोइन्ट अवार्ड जितेका छन् भने बेस्ट स्पोर्ट्सम्यान्सिपको अवार्ड कृष्णचन्द्र कायस्थले जितेका छन् ।

खेलका विजेताहरुलाई जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरेका थिए । विभिन्न क्याटेगरिका ११ विजेताहरुलाई वार्सटाईनर ट्रफी, आकर्षक टुर प्याकेज प्रदान गरिएको छ।

नेपालमा वार्सटाईनर प्रिमियम जर्मन बियरको शुरुवात भएको बर्ष २०१६ देखिनै रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि यस विश्वकै प्रख्यात वियरको सहकार्य रहदै आएको छ।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०७:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
गौरीका र मण्डेकाजीलाई पल्सर स्पोर्टस् अवार्ड, वर्षकै उत्कृष्ट खेलाडी घोषित
खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई आइसोलेशनमा राख्न आग्रह
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनौटमा काठमाडौँ र ललितपुर विजयी
SPORTS
प्रधानमन्त्रीकप क्रिकेट खेलको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने
64x64
शुक्रवार, पुष १०, २०७७ News Missile
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क... पुरा पढ्नुहोस्
SPORTS
पल्सर स्पोर्ट अवार्डको मुख्य सह-प्रायोजकमा डिसहोम
64x64
बिहिवार, पुष ९, २०७७ News Missile
सम्झौता पत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौता हस्ताक्षर ... पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP