Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०९:०८:४८    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
TECHNOLOGY
  • Home
  • News
  • विज्ञापन बजेट सदुपयोग हुने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन
विज्ञापन बजेट सदुपयोग हुने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन
64x64
मगलवार, पुष २१, २०७७ News Missile

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएको छ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएको हो।

सिंहदरबारमा आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराएका हुन्।

“विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न”, मन्त्री गुरुङले भने, “त्यसैले विज्ञसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ।”

मन्त्री गुरुङले पुसमसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन आग्रह गरेका छन्। बोर्ड बैठकले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ।

राष्ट्रिय नीति बनाउँदा सरोकार निकायसँग बृहत् छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिएका छन्। सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यकासाथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो।


प्रकाशित मिति: मगलवार, पुष २१, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिमटिभीबीच सहकार्य
मङ्सिर २८ गते मिथुन उल्कावर्षा रातभर सक्रिय रहने
दराज ११/११ बिगसेल डे मा डिशहोमकाे भारी छुट
महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग
TECHNOLOGY
डिशहोमको डवलधमाका अफर दिपावलीसम्म
64x64
बिहिवार, कार्तिक २०, २०७७ News Missile
पुरा पढ्नुहोस्
TECHNOLOGY
ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारीमाथि बयान
64x64
बुधवार, कार्तिक १२, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP