Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०३:५५:२३    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
POLITICS
  • Home
  • News
  • पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
64x64
शनिवार, माघ १०, २०७७ News Missile

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएको छ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएकाे हाे।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी म कहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौँ। अब विगतमा जस्तो धोका पाउनुहुने छैन।”


प्रकाशित मिति: शनिवार, माघ १०, २०७७, ०९:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
अष्टलक्ष्मी शाक्य, हितमान शाक्य र नेत्री अमृता थापामगर पक्राउ
निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
POLITICS
देशव्यापीरुपमा आमहड्तालको घोषणा ओली नेतृत्वको सरकारलाई १० महिनामै पराजित गर्ने अध्यक्ष प्रचण्डकाे उद्घाेष
64x64
बुधवार, माघ २१, २०७७ News Missile
पुरा पढ्नुहोस्
POLITICS
दाहाल-नेपाल समूहकाे आधिकारिकता दाबी पेश
64x64
मगलवार, माघ २०, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP