Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
बुधबार, वैशाख ८, २०७८ १०:१७:२५    Wednesday, 21 April, 2021
  •  
  • EN
  • E-Paper
  बुधबार, वैशाख ८, २०७८ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
Mitsubishi
POLITICS
  • Home
  • News
  • शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
64x64
बिहीबार, माघ २२, २०७७ News Missile
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराकासाथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो।

नेकपा वागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएका छन् ।

सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछ । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।

जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ। सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ ।

प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको र्याली गरेको थियो।


प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७, १८:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
सत्ता समीकरणबारे छलफल तीब्र
सत्ता समीकरणबारे छलफल तीब्र
नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ
POLITICS
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
64x64
मंगलबार, चैत ३१, २०७७ News Missile
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
पुरा पढ्नुहोस्
POLITICS
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
64x64
सोमबार, चैत ३०, २०७७ News Missile
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
पुरा पढ्नुहोस्
POLITICS
सत्ता समीकरणबारे छलफल तीब्र
64x64
शुक्रबार, चैत २७, २०७७ News Missile
सत्ता समीकरणबारे छलफल तीब्र
पुरा पढ्नुहोस्
POLITICS
नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ
64x64
शुक्रबार, चैत २७, २०७७ News Missile
नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ
पुरा पढ्नुहोस्
LATEST NEWS
पनौती १२ वर्षे मकर मेला पनौती १२ वर्षे मकर मेला शुक्रबार, वैशाख ३, २०७८
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
WORLD
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन News Missile
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि News Missile
विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त News Missile
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ सोमबार, चैत २३, २०७७
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ :  प्रधानमन्त्री
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री बिहीबार, चैत १२, २०७७
SPORTS
मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण बिहीबार, फागुन २०, २०७७
क्यान र काठमाडौँ  महानगरपालिकाबीच सम्झौता क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता मंगलबार, माघ २०, २०७७
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी बिहीबार, माघ ८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • BUSINESS
  • SOCIAL
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP